मनाङ । हिमाली जिल्ला मनाङ आउने पर्यटक मौसम सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटक आउने मौसम सुरु भएसँगै प्रमुख पर्यटकीय क्षेत्रको अनुगमन सुरु गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप)को समन्वयमा जिल्ला सुरक्षा समितिले अनुगमन सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले पर्यटक आगमन हुन थालेपछि उहाँहरुको यात्रा…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०