माछापालनबाट वार्षिक एक करोड ३० लाख आम्दानी

पर्वत,‘सुन फल्छ नि साईलो दाइ यही माटो चलाए,किन जानु साइलो दाइ हङकङ र मलाय’ आफ्नै माटोमा अथाहा सम्भावना नदेखेर दैनिक हजारौँ युवायुवती पलायन भइरहेका बेला खोलामा बगेर खेर गइरहेको पानी सदुपयोग गरी यहाँका एक पूर्वजनप्रतिनिधिले रेन्वो ट्राउट माछापालन गर्दै आएका छन् । पर्वतको मोदी गाउँपालिका–२ देउपुरका विकास तिमिल्सिनाले रेन्वो ट्राउट माछापालनबाट वार्षिक रू एक करोड…