राष्ट्रियसभामा बजेट टेबुल

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गरेका छन् । यसैगरी, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराए । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राइले ‘कोभिड–१९’ सङ्कट व्यवस्थापन विधेयक, २०७८’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष…