विदेशबाट फर्किने नेपालीले दुई थान मोबाइल ल्याउन पाउने

काठमाडौं– सरकारले विदेशबाट फर्किने नेपाली नागरिकलाई दुई थान मोबाइल ल्याउन दिने भएको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले झिटिगुन्टा आदेश संशोधन गरी थप एउटा मोबाइल लल्याउन दिने व्यवस्था गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । अहिले झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक थान मोबाइल…