गल्छी–रसुवागढी अन्तर्राष्ट्रिय राजमार्ग: बजार क्षेत्रको मुआब्जा अवरोध हट्यो

त्रिशूली । ‘गल्छी–रसुवागढी’ सडक योजनाअन्तर्गत विस्तार भइरहेको सडकको मुख्य अवरोधको रुपमा रहेको नुवाकोटको विदुरस्थित बजार क्षेत्रको मुआब्जा समस्या समाधान भएको छ । मुआब्जा मागगर्दै सर्वोच्च अदालत पुगेका स्थानीय जग्गाधनीलाई ‘मुआब्जा दिनु नपर्ने’ भनेर आदालतको फैसलाको पूर्ण पाठ आएसँगै लामो समयदेखि सडक विस्तारमा भइरहेको अबरोध हटेको हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ अन्तर्राष्ट्रिय…