लुम्बिनीको विकासमा अन्तर्राष्ट्रिय विज्ञ समितिमा छलफल

लुम्बिनी । बृहत्तर लुम्बिनी क्षेत्रको ऐतिहासिक, सांस्कृतिक सम्पदाको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनका विषयमा अन्तर्राष्ट्रिय विशेषज्ञ समितिमा छलफल भएको छ । तीन दिनसम्म लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको छलफलबाट विज्ञले पुरातात्विक संरचनाको संरक्षण र दिगो विकास र पर्यटनमा स्थानीयलाई जोडेर अगाडि बढाउनका ४२ बुँदे सुझाव दिएका छन् । छलफलपछि प्रस्तुत सुझाव संस्कृति पर्यटन तथा…