काठमाडौं, वैशाख १८ - “जन्म भूमि भन्दा ठुलो छैन अरू” नामको गीत आज सार्वजनिक भएको छ | गीतकार सङ्घ नेपालको हलमा आयोजना गरिएको कार्यक्रममा उक्त गीत सार्वजनिक गरिएको थियो | “जन्म भूमि भन्दा ठुलो छैन अरू” नामक गीतको रचना देवी पराजुलीले गर्नुभएको छ भने हाइलाइटस् नेपाल (HighlightsNepal) ले युट्युब च्यानल मार्फत सार्वजनिक गरेको थियो | गीतमा रिता केसी र सञ्जय तुम्रोकले स्वर दिनुभएको छ…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०