नेपाली मुलकी परिजिता अमेरिकी संस्करण द भ्वाइसको नटआउट चरणमा

नेपाली मूलकी परिजिता बाँस्तोला अमेरिकी संस्करणको द भ्वाइसको नकआउट चरणमा प्रवेश गरेकी छन् । ब्याटल राउन्डमा जित निकाल्दै उनी नटआउट चरणमा पुगेकी हुन् ।नेपाली समयानुसार बुधबार बिहान भएको प्रतिस्पर्धामा उनले दुई प्रतिस्पर्धीलाई हराइन् । कोच जोन लिजेन्डको समूहबाट नकआउट चरणका लागि परिजिता र मेरिलाइन्डबीच प्रतिस्पर्धा भएको थियो ।कोच जोनले ब्याटलको लागि ‘हाउ डीप इज योर…