आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै

रसुवा । हिमाली जिल्ला रसुवामा पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतिबाट उपचार गराउनेको सङ्ख्या क्रमिकरूपले वृद्धि हुन थालेको छ । प्रभावकारी प्रचारप्रसार एवं जडीबुटी मिश्रण औषधि उपभोगबाट शारीरिक फाइदाको प्रभाव बढ्नुको साथसाथै सःशुल्क तथा निःशुल्क औषधि एकै थलोबाट पाउन थालेपछि स्थानीयवासी आयुर्वेदिक उपचार पद्धतिमा आकर्षित हुन थालेका हुन् । उत्तरी भेकको सदरमुकाम धुञ्चे तथा दक्षिणी भेकका…