संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले वर्तमान विश्व विशाल अनिश्चय र अनिष्टको जोखिमपूर्ण अवस्थामा रहेको बताउनुभएको छ । तीनवर्षपछि विश्व नेताहरूको भौतिक उपस्थितिमा भएको ७७ औँ राष्ट्रसङ्घीय महासभालाई आज सम्बोधन गर्ने उहाँको मन्तव्यमा उहाँले द्वन्द्व र जलवायु प्रकोप, बढ्दो गरिबी र असमानतासँगै रूसले युक्रेनमा आक्रमण गरेपछि विश्व नै अनिश्चय र अनिष्टको जोखिमपूर्ण परिस्थितिमा पुगेको वास्तविकता औँल्याउनुहुने…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०