अमेरिकी राष्ट्रपति र राष्ट्रसंघका महासचिवद्वारा ब्राजिलको सरकारी भवनहरूमा भएको “हमला” को निन्दा

अमेरिकी राष्ट्रपति जो बाइडेनले ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले त्यहाँको कङ्ग्रेस, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा गरेको आक्रमणको निन्दा गर्नु भएको छ । उहाँहरूले उक्त कदमलाई "लोकतन्त्रमाथिको आक्रमण" भन्दै निन्दा गर्नु भएको हो । ट्वीट गर्दै राष्ट्रपति बाइडेनले ब्राजिलका प्रजातान्त्रिक संस्थाहरूप्रति आफ्नो देशको पूर्ण समर्थन रहेको पनि उल्लेख गर्नुभएको छ। राष्ट्रपति बाइडेनले लेख्नु भएको…