भियना । संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय (आईएईए)ले युक्रेनको रूस नियन्त्रित जापोरिजिया विद्युत् गृहको छत र टर्बाइन हलमा कुनै पनि विस्फोटक पदार्थ फेला नपरेको शुक्रबार जनाएको छ । सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा आक्रमण भएको केही समयपछि नै युरोपको सबैभन्दा ठूलो आणविक सुविधा रूसी सेनाको कब्जामा परेको थियो र कीएभ र मस्कोले एकअर्कालाई उक्त प्लान्टमा…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०