रुससँगको संयुक्त लगानीमा भारतमा विद्युतीय रेल बनाइदै

मस्को । भारत र रुसबीच एक सय २० वटा विद्युतीय रेल उत्पादन गर्ने संयुक्त लगानीको कम्पनी भारतमा स्थापना गर्ने सम्झौता भएको छ । लामो दूरीमा सञ्चालन हुने एक सय २० वटा रेल बनाउन रुसको सबैभन्दा ठूलो रेल निर्माता कम्पनी ट्रान्सम्यासहोल्डिङ र भारतीय कम्पनी रेल विकास निगम लिमिटेड(रभिएनएल) बीच सम्झौता भएको हो । यात्रीलाई सुत्ने सुविधाका…