मस्को । रुसले सोमबार आफ्ना सेनाहरू उत्तरपूर्वी युक्रेनको कुपियान्स्क क्षेत्रतर्फ तीन किलोमिटर (दुई माइल) अगाडि बढेको बताएको छ।विगत तीन दिनमा रुसी सेना थप ११ किलोमिटर अगाडि बढेको छ भने युक्रेनी प्रतिरक्षालाई पार गर्दै तीन किलोमिटर भन्दाबढी परसम्म पुगेको रक्षा मन्त्रालयले जनाएको छ । गत शुक्रबार रुसी रक्षामन्त्री सर्गेई शोइगुले युक्रेनको कमाण्ड पोष्टको निरीक्षण गरेका छन्…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०