जेरूसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज गरिएको शेबा मेडिकल सेन्टरले सोमबार जनाएको छ । नेतन्याहूको कार्यालयबाट ७३ वर्षीय नेतान्याहुलाई मुटुको गति नियमित गर्ने ‘पेसमेकर’ जडान गरिएको एक दिनपछि उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनी गत हप्ता चक्कर लागेपछि अस्पताल भर्ना भएको र सामान्य उपचारपछि घर फर्किएका थिए । तर उनलाई पेसमेकर…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०