सम्बन्धमा सुधार गर्ने अमेरिकी प्रयास, अर्थमन्त्री येलेन चीन भ्रमणमा

बेइजिङ । अमेरिकी अर्थमन्त्री जेनेट येलेन विश्वका दुई ठूला अर्थतन्त्रबीचको तनावपूर्ण सम्बन्ध र सञ्चार सुधार गर्ने उद्देश्यले बिहीबार बेइजिङ आइपुगेकी छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको भ्रमण गरेको केही हप्तापछि येलेनको आइतबारको भ्रमण उहाँको पहिलो चीन भ्रमण हो । स्थानीय समयअनुसार साँझ ५ बजेपछि बेइजिङ आइपुगेकी उनलाई चीनका लागि अमेरिकी राजदूत निकोलस बन्र्स र…