अमेरिकी वार्षिक उपभोक्ता मुद्रास्फीति सन् २०२१ पछिको सबैभन्दा न्यून बिन्दुमा

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको वार्षिक उपभोक्ता मुद्रास्फीति जुनमा सन् २०२१ पछिको सबैभन्दा कम दरमा झरेको श्रम मन्त्रालयले बुधबार जनाएको छ । प्रमुख मुद्रास्फीति मापक, उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) गत महिना अघिल्लो वर्षको तुलनामा ३.० प्रतिशत बढेको छ । यो मे महिनाको ४.० प्रतिशतभन्दा कम हो र विश्लेषकहरूले अनुमान गरेभन्दा पनि केही कम छ ।…