एडीबीद्वारा बङ्गलादेशको लागि थप १९ करोड डलर स्वीकृत

ढाका । एडिबीले बङ्गलादेशको ग्रमिण सडक सञ्जाल परियोजनाका लागि थप १९ करोड अमेरिकी डलर स्वीकृत गरेको छ । एसियाली विकास बैंक (एडिबी) ले बङ्गलादेशमा जारी ग्रामीण सडक सञ्जाल सुधार परियोजनाका लागि थप १९ करोड अमेरिकी डलर अनुदान स्वीकृत गरेको हो । एडीबीको दक्षिण एसिया विभागको वातावरण, प्राकृतिक स्रोत तथा कृषि महाशाखाका प्रमुख ग्रामीण विकास विशेषज्ञ…