जेनेभा । संयुक्त राष्ट्रसङ्घले पश्चिम डार्फर राज्यको राजधानी एल जेनेनाबाट भागेर आएका मानिसहरूको अर्धसैनिक बलको सहयोगमा अरब मिलिसियाले गरेको ‘निर्मम हत्या’ रोक्न तत्काल कदम चाल्न शनिबार आग्रह गरेको छ । अब्देल फतह अल बुरहानको नेतृत्वमा रहेको सुडानी सेना दुई महिनाभन्दा बढी समयदेखि उनका पूर्व डेपुटी मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ)…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०