‘सैन्य’ निशानामा मात्र प्रहार गरेको क्रेमलिनको दावी

मस्को । युक्रेनको पूर्वी शहर क्रामाटोर्कको एक रेष्टुरेन्टमा भएको आक्रमणमा रूसी संलग्नताबारे बोल्दै रूसी सेनाले युक्रेनमा सेनासँग सम्बन्धित लक्ष्यमा मात्र आक्रमण गरेको क्रेमलिनले बुधबार जनाएको छ । रेष्टुरेन्टमा भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने र दर्जनौँ व्यक्ति घाइते भएका थिए । शहरमा सैनिक, पत्रकार र सहायताकर्मीका लागि लोकप्रिय मानिने रिया पिज्जा रेष्टुरेन्ट…