रामल्लाह । उत्तरी वेस्ट बैंक सहर जेनिनमा सोमबार इजरायली सेनाले गरेको आक्रमणमा कम्तीमा तीन प्यालेस्टाइनीको मृत्यु हुनाका साथै दर्जनौं घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय र इजरायली सञ्चारमाध्यमले जनाएका छन् । झडपका क्रममा २१ वर्षीय खालिद असासे, १५ वर्षीय अहमद सक्र र २९ वर्षीय कासम अबु सेरेहको मृत्यु भएको छ भने अन्य ६ जनाको अवस्था गम्भीर…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०