इस्लामावाद । पाकिस्तानले कराँची बन्दरगाह टर्मिनल (केपीटी) संयुक्त अरब इमिरेट्स (युएई) लाई हस्तान्तरण गर्ने व्यापारिक सम्झौताका लागि अन्तरसरकारी व्यवसायिक लेनदेनसम्बन्धी क्याबिनेट कमिटी गठन गरेको अफगानिस्तानस्थित खामा प्रेसले जनाएको छ । गत वर्ष पारित कानुनले आपतकालीन कोष जुटाउन अनुमति दिएको यो पहिलो अन्तरसरकारी कारोबार हो । अर्थमन्त्री इशाक डारको अध्यक्षतामा सोमबार बसेको बैठकले कराँची पोर्ट ट्रस्ट…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०