पेरिस । युरोपेली सङ्घ (ईयू) ले युक्रेन र सम्भावित अन्य नौ देशलाई समेट्ने गरी ‘सानो क्रान्ति’ गर्न लागेको फ्रान्सका युरोपमामिला मन्त्रीले शुक्रबार बताएका छन् । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले बुधबार स्लोभाकियामा गरेको सम्बोधनमा २७ सदस्यीय ईयूको विस्तारको पक्षमा दृढताका साथ आफ्नो अडान राख्दै आश्चर्यचकित पारेका थिए । उनले भने, “विस्तार गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्न…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०