रेजनिकोभ युक्रेनी रक्षामन्त्रीबाट बर्खास्त, नयाँ जिम्मेवारी उमरोभलाई

कीएभ । रूससँगको युद्ध १९ औँ महीनामा प्रवेश गरिरहँदा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धकालका ओलेक्सी रेजनिकोभलाई पदबाट बर्खास्त गर्दै रूस्टेम उमरोभलाई देशको नयाँ रक्षामन्त्रीका रूपमा मनोनित गरेका छन् । सन् २०२२ को फेब्रुअरी २४ मा रुस–युक्रेन युद्ध सुरु भएदेखि नै युक्रेनका लागि रेजनिकोभ एक चर्चित व्यक्तित्व बनेका थिए । यो अवधिमा रूस–युक्रेन युद्धले धेरै मानिसको…