राष्ट्रपति सी र रामाफोसाद्वारा नयाँ युगमा द्विपक्षीय रणनीतिक साझेदारीको विकासमा जोड

प्रिटोरिया । चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका दक्षिण अफ्रिकी समकक्षी सिरिल रामाफोसाले नयाँ युगमा चीन-दक्षिण अफ्रिकाको व्यापक रणनीतिक साझेदारीको बृहत्तर विकासमा जोड दिएका छन् । मङ्गलबार भएको वार्ताका क्रममा राष्ट्रपति सीले दुवै पक्षलाई उच्चस्तरीय पारस्परिक विश्वासको रणनीतिक साझेदार बन्न आह्वान गर्दै आपसी मित्रता साँचो कुरा भएको बताएका छन् । दुवै देशको साझा प्रगतिका लागि…