खडेरीले हजारौँ हेक्टरमा लगाइएको धान नष्ट

कोलम्बो । श्रीलङ्कामा खडेरीका कारण ४७ हजार एकडभन्दा बढी धान खेती नष्ट भएको छ । कृषिमन्त्री महिन्दा अमरावीराले धानका विरुवा खेतमा नै नष्ट भएका बताएउँदै देशमा चामलको पर्याप्त मौज्दात रहेकाले स्थानीय बजारमा चामलको अभाव नहुने बताएका छन् । दक्षिण एसियाली देश श्रीलङ्काको प्रमुख खाद्यान्न धान हो । यसको खेती वर्षमा दुई पटक गरिन्छ । यो…