प्रधानमन्त्रीको जवाफ विपक्षी सांसदद्वारा बहिस्कार, मोदी सरकारविरूद्द लोकसभामा दर्ता भएको अविश्वासको प्रस्ताव परास्त

नयाँदिल्ली । मोदी सरकारले तीन दिनसम्म चलेको बहसको अन्त्यमा प्रधानमन्त्री मोदीको चर्को भाषणपछि बिहीबार संसदमा अविश्वासको प्रस्ताव ध्वनिमतको आधारमा परास्त भएको छ । काङ्ग्रेस पार्टीका नेता राहुल गान्धीसहित विपक्षी सांसदहरू सदनबाट बाहिर निस्केको केही समयपछि सभामुखले आह्वान गरेको ध्वनिमतमा उक्त प्रस्ताव पराजित भएको हो । उक्त दृष्य भारतीय टेलिभिजनहरूमा देखाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र…