अस्ट्रेलियाको ‘ग्रेट ब्यारियर रीफ’ एल निनोको जोखिममा

सिड्नी । अस्ट्रेलियाको ग्रेट ब्यारियर रीफले समुद्रको तापक्रम मापन गर्दा यस वर्षको अन्त्यतिर ‘कोरल ब्लिचिङ’ को अर्को घटना हुन सक्ने अस्ट्रेलियाको सर्वोच्च सामुद्रिक विज्ञान निकायले बुधबार जनाएको छ । ‘कोरल ब्लीचिङ’का कारण तापक्रम, प्रकाश, वा पोषक तत्वहरूमा हुने परिवर्तनको कारण ‘कोरल रीफ’ सेतो हुन्छ । सन् २०२२ मा ‘ब्लीचिङ’ घटनाले जीवन्त कोरलको स्वास्थ्य बिरामी र…