टर्कीका राष्ट्रपति एर्दोगान खाद्यान्न सम्झौतामा पुटिनलाई मनाउने प्रयास गर्दै

इस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई ‘ब्ल्याक सी’हुँदै युक्रेनी खाद्यान्न निर्यातसम्बन्धी सम्झौतामा पुनः सामेल हुन सहमत गराउन चाहेको बताएका छन् । “मलाई लाग्छ रूसी नेता पुटिनसँग विस्तृत कुराकानी गरेर मानवीय करिडोरको निरन्तरता सुनिश्चित गर्न सक्षम हुनेछौं,” एर्दोगानलाई उद्धृत गर्दै टर्कीको सरकारी समाचार एजेन्सी अनादोलुले लेखेको छ । टर्की र…