अब ‘भ्रूण वायोप्सी’ सेवा नेपालमा

काठमाडौँ । नेपालमा पहिलोपटक टेष्ट ट्युबबाट जन्मिने बच्चाको ‘भ्रूण वायोप्सी’ सुरु गर्ने तयारी गरिएको छ । निःसन्तान परिवारका लागि सञ्चालनमा आएको स्लाभिका आइभिएफ (टेष्ट ट्युब बेबी) केन्द्रले निकट भविष्यमा नै भ्रुण वायोप्सी सेवा नेपाली चिकित्सकबाट नै उपलब्ध गराउने भएको हो । केन्द्रका सञ्चालक डा निलम ठाकुरले यसअघि भारतबाट भ्रुण वायोप्सीका लागि जनशक्ति झिकाउने गरेको भए…