शाङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलन सम्पन्न

नयाँदिल्ली । भारतले कूटनीतिक चलाखी एवम् सुझबुझका साथ शाङ्घाई सहयोग सङ्गठन (एससीओ)को २३ औँ शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको छ । प्रारम्भमा सदस्य देशका राष्ट्र प्रमुखहरूको भौतिक उपस्थितिमा शिखर सम्मेलन आयोजना गर्ने निर्णय गरेर सबै तयारी भइरहेका बेला नयाँदिल्लीले त्यसलाई ‘भर्चुअल’ ढाँचामा ढाल्ने अप्रत्याशित घोषणा गर्‍यो । सुरुमा यो निर्णयले केही निराशा निम्त्याएको भए पनि…