कञ्चनपुरमा तीन लाख विभिन्न प्रजातिका बिरुवा उत्पादन

कञ्चनपुर । वृक्षरोपण गरी वातावरण संरक्षणमा टेवा पुर्‍याउनका लागि जिल्लामा तीन लाख बढी विभिन्न प्रजातिका बिरुवा उत्पादन गरिएका छन् । नर्सरी तयार गरी डिभिजन वन कार्यालयले बिरुवा उत्पादन गरेको हो । कार्यालयले चालु आवमा तीन लाख ६० हजार बिरुवा उत्पादन गरेको छ । कार्यालयले उत्पादन गरिएका लिपटिस(मसाला), कोइराल, बकाइनो, सागवान(टिक) र सिसौ प्रजातीका बिरुवा शुक्रबारदेखि…