ललिता निवास प्रकरणमा अन्य चार पूर्व कर्मचारी पनि पक्राउ

काठमाडौं– कागजात किर्ते गरी ललिता निवासको जग्गा हडपेको मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले भाटभेटनीका सञ्चालक गुरुङसहित अन्य चार जनालाई पक्राउ गरेको छ । अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले योजनाकारमध्येका एक भनिएका भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङसहित अरु चार कर्मचारीलाई पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान व्यूरो स्रोतका अनुसार गुरुङसहित, कलाधर देउजा,…