बेइजिङ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले करिब पाँच वर्षयताकै उच्चस्तरीय भ्रमणको नेतृत्व गर्दै आइतबार चीन पुगी चिनियाँ अधिकारीहरूसँग वार्ता सुरु गरेका छन् । दुवै पक्षले भ्रमण विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार, प्रविधि र क्षेत्रीय सुरक्षासम्मका विभिन्न विषयमा मतभेद रहेको अवस्थामा सञ्चार सुधार र द्वन्द्व रोक्न सफल हुनेमा आशावादी बनेका बताएका छन् । ब्लिन्केन र उनका…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०