‘किशोरावस्थाको मानसिक स्वास्थ्यका विषयमा सचेतना आवश्यक छ’

काठमाडौँ । किशोरावस्थाको मानसिक स्वास्थ्यका विषयमा सञ्चारमाध्यमले महत्व दिनुपर्ने विज्ञले सुझाव दिएका छन् । ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) ले हेल्थकेयर पत्रकार समाजसँगको सहकार्यमा आज राजधानीमा आयोजना गरेको ‘किशोरावस्थाको मानसिक स्वास्थ्यको मुद्दा र सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तर्क्रियामा विज्ञले मानसिक स्वास्थ्यका विषयमा अझै पनि मिडियाको ध्यान नपुगेको औँल्याए । अन्तर्क्रियामा कान्ति बाल अस्पतालका वरिष्ठ…