बेइजिङ । चीनको विद्युतीय सवारी साधन (एनईभी) को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको "चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स" को तथ्याङ्कले देखाएको छ । गत महिना चीनमा विद्युतीय सवारी साधनको उत्पादन ५३ प्रतिशतले वृद्धि भई सात लाख १३ हजार युनिट पुगेको थियो । मे महिनामा चीनमा एनईभीको…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०