देशभर कालोपत्रे सडक लम्बाई १७ हजार ४८०

काठमाडौं – देशभर कालोपत्रे सडकको लम्बाई १७ हजार ४८० किलोमिटर पुगेको छ । चालु आर्थिक वर्ष २०७९÷८० को फागुनसम्म २४८ किलोमिटर कालोपत्रे थप भएपछि कुल लम्बाई १७ हजार ४८० किलोमिटर पुगेको हो । आर्थिक सर्वेक्षणले यो देखाएको छ । २०७८÷७९ सम्म कालोपत्रे सडकको लम्बाइ १७ हजार २३२ किलोमिटर थियो । नेपालमा ग्राभेल सडकको लम्बाइ ७…