काठमाडौं – भारतमा विपक्षीमाथि पूर्ण हावी भएको नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीको सरकारप्रति भारतीय जनताले असन्तुष्टी जनाउन थालेका संकेत देखिएका छन् । कर्नाटका विधानसभाको शनिवार आएको परिणाममा भारतीय जनता पार्टीको लज्जास्पद हार भएको छ भने कंग्रेसले वलियो एकल जनमत पाएको छ । यो परिणामसँगै भारतीय राजनीतिमा मोदी वेभको प्रभाव कमजोर हुँदै गएको देखिएको छ…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०