काठमाडौं– नेपाली पर्वतारोही कामीरिता शेर्पाले २८ औं पटक सगरमाथा चुचुरोमा पुगेका छन् । उनले मंगलबार बिहान साढे ९ बजे सगरमाथाको शिखरमा पाइला टेकेको आफ्नै रेकर्ड तोडेका छन् । सेभेन समिट ट्रेकका अनुसार, यसअघि २७ पटक सगरमाथा चढेर शेर्पाले आफनो नामको विश्व कीर्तिमान आफैले भंग गरेका थिए । उनीसँगै अर्को हिमाल आरोही सोलुखुम्बु पाङबोचेका पासाङ दावा…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०