बेइजिङ । चीनले युक्रेन द्वन्द्वमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न दबाब दिइरहेका बेला चिनियाँ विदेशमन्त्री किन गाङले यसै साता युरोपको भ्रमण गर्ने बेइजिङले सोमबार जनाएको छ । किनले सोमबारदेखि शुक्रबारसम्म जर्मनी, फ्रान्स र नर्वेका समकक्षीसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले जानकारी दिए । “जर्मन विदेशमन्त्री एनालेना बेयरबोक, फ्रान्सकी विदेशमन्त्री क्याथरिन कोलोना र नर्वेका विदेशमन्त्री…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०