पेशावर । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक विद्यालयमा सुन्नी–शिया समुदायबीचको साम्प्रदायिक तनावका कारण बिहीबार पाँच शिक्षक र दुई मजदूरको गोली हानी हत्या गरिएको प्रहरी र सरकारी अधिकारीहरूले बताएका छन् । पाकिस्तानको पूर्व आदिवासी क्षेत्रको कुर्म जिल्लाका प्रहरी प्रमुख मोहम्मद इमरानले एएफपीसँग भने, “दुई आक्रमणकारी विद्यालयभित्र पसी आक्रमण गरेका छन् । आक्रमणपूर्व उनीहरूले शिया समुदायको पहिचान…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०