काबुल । अफगानिस्तानको सत्ताको वागडोर सम्हाल्दै आएको तालिबान समूहले कतारलाई अफगानिस्तानमा लगानी गर्न आग्रह गरेको छ । तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदका अनुसार अन्तर्राष्ट्रिय समुदाय र अफगानिस्तानबीचको सम्बन्ध सुधारका लागि कदम चाल्न कतारसँग लगानीका लागि आग्रह गरेको छ । कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी कान्दाहार भ्रमणमा रहेका बेला तालिबान समूहका प्रवक्ताले…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०