मिटरब्याजीलाई कारवाही गर्न अध्यादेश जारी

काठमाडौं– सरकारले मिटरब्याजीलाई कारबाही गर्न अध्यादेश जारी गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका हुन् ।अध्यादेशले मुलुकी संहितामा संशोधन गर्दै मिटरब्याजलाई अनुचित लेनदेनका रूपमा कानुनी रूपमा परिभाषित गर्दै त्यस्तो कार्य दण्डनीय हुने प्रावधान गरेको छ । राष्ट्रपति कार्यालयका अनुसार, राष्ट्रपति पौडेलले नेपालको…