काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी आज आइतबार स्वदेश फर्कदैं छन् । तीन महिनाको उपचारपछि आज उनी फर्कन लागेका हुन् । गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुदाँ आगालागीमा परी भण्डारी गम्भीर घाइते भएका थिए । आगलागीमा परी भण्डारीकी आमाको निधन भएको थियो । भण्डारी झन्डै तीन महिना देखी भारतको मुम्बईस्थित नेशनल बर्न…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०