ट्युनिस । दक्षिणी ट्युनिसियाको जेर्बा टापुमा रहेको ला घ्रिबा सिनेगोग नजिक मङ्गलबार राति भएको गोलीकाण्डमा आक्रमणकारीसहित छ जनाको मृत्यु भएको ट्युनिसियाली विदेश मन्त्रालयले बुधबार जनाएको छ । “पीडितहरू मध्ये तीनजना नेशनल गार्डका एजेन्ट, दुई नागरिक र एक फ्रान्सेली र अर्को ट्युनिसियाली–फ्रान्सेली नागरिक रहेको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । मन्त्रालयले…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०