मस्को । युक्रेन आक्रमणपछि पहिलो पटक चीन र युक्रेनका नेताहरूले गरेको फोनवार्ताबारे प्रतिक्रिया दिँदै फोनवार्ताको एक दिनपछि क्रेमलिनले मस्कोले यस पहिल्यै सार्वजनिक गरेको शर्तमा युक्रेनी द्वन्द्व अन्त्य गर्ने कुनै पनि प्रयासको स्वागत गरेको बिहीबार जनाएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “युक्रेनमा जारी द्वन्द्वको अन्त्य र रूसको लक्ष्य प्राप्तिका लागि हामी कुनै पनि कुराको…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०