नुवाकोट दरबारको पुनःनिर्माण छिट्टै सुरु हुन्छः चिनियाँ राजदूत छन् सोङ

त्रिशूली । नेपालका लागि चिनियाँ राजदूत छन् सोङ ले भूकम्पले क्षति पुर्‍याएको नुवाकोटको साततले दरबारसहित आसपासको धार्मिक तथा पुरातात्विक सम्पदाको पुनःनिर्माण छिट्टै सुरु हुने बताएका छन् । चीन सरकारले जिम्मेवारी लिएको दरबारसहितको संरचना पुनःनिर्माणको काम ढिलो भइरहेको समयमा आज राजदूत सोङले स्थलगत अवलोकन गर्दै काम सुरुको तयारीमा रहेकाले समयावधिको लक्ष्य र जिम्मेवारीअनुसार सम्पन्न गर्ने प्रतिबद्धता…