आन्तरिक साजसज्जा कलाको महत्व बढ्दो

काठमाडौँ । नेपालमा आन्तरिक साजसज्जा कलाको महत्व बढ्दै गएको छ । पछिल्लो सयमा मानिसहरूले आफ्नो व्यावसायिक प्रतिष्ठान वा घरलाई सज्जा कलाद्वारा आकर्षक बनाउने गरेका पाइएको यस क्षेत्रका प्रतिनिधिहरूले बताएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपालको आयोजनामा ‘आन्तरिक सज्जा कलाको महत्व र आवश्वकता’का विषयमा आज भएको छलफलका वक्ताले उक्त कलाको…