सिंहदरवारबाट फोहोर नउठाउनुका मेयर बालेनले दिए १४ कारण

काठमाडौं– काठमाडौं महानगरपालिकाकाका प्रमुख बालेन्द्र शाहले सिंहदरबारको फोहोर शनिबारदेखि नउठाउने निर्णयबारे प्रमाणसहितका स्पष्टीकरण दिएका छन् । सरकारले असहयोग गरेपछि बाध्य भएर फोहोर नउठाउने निर्णय लिएको र त्यसले सरकारलाई दवावमा पार्न सक्ने बताएका हुन् ।मेयर शाहले निर्णयमा लहडमा नभएर बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैरजिम्मेवारी र लापरबाहीको अहिलेसम्मको निष्कर्ष रहेको प्रष्ट पारेका छन् । उनले त्यसका १४…