खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिने नेकपा माओवादी केन्द्रको तयारी

कास्की । नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिन आज नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दैछ । यसका लागि आज संसदीय दलको बैठक बोलाइएको संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानले जानकारी…